राष्ट्रिय परिचयपत्र बनाउन मासिक ४ लाखको आवेदन

काठमाडौं । नेपालमा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या बढ्न थालेको छ । सरकारले राहदानी लिनको लागि अनिवार्य गरेपछि राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या बढेको हो । यसअघि परिचयपत्र बनाउनेको सङ्ख्या गन्न सकिने अवस्थामा रहेको भएपनि पछिल्लो समय मासिक ४ लाखले आवेदन दिने गरेका राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका सूचना अधिकारी लक्ष्मण ढकालले बताए । पहिलो चरणमा राहदानी…