नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल शान्ति अहिंसाका प्रवर्तक महात्मा गान्धीको समाधिस्थल पुग्दै गर्दा बिहान हल्का वर्षा भइरहेको थियो । उष्ण मौसम भएको यहाँ हल्का वर्षा भइरहेका कारण गर्मीको अनुभव गर्न परेको छैन । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले त्यसलाई आफ्नै शब्दमा बिहीबार साँझ आयोजित कार्यक्रम व्यक्त गर्नुभयो । “आज बिहान हामी…