मुम्बई दोस्रो क्वालिफायरमा

काठमाडौँ । लखनउ सुपर जायन्ट्सलाई हराउँदै मुम्बई ईन्डियन्स १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । चेन्नाईमा रहेको एमए चिदम्बरम क्रिकेट स्टेडियममा भएको ईलिमिनेटर खेलमा मुम्बई ८१ रनले विजयी भएको हो। मुम्बईले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको लखनउले १६ दशमलव ३ ओभरमा अलआउट हुँदै १ सय १ रन मात्र…