कानुनमन्त्री गौतमसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेटघाट

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. ड्यानियल म्युलीबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटका अवसरमा राजदूत म्युलीले नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गरेकाे जनाइएको छ । भेटवार्ताका क्रममा मन्त्री गौतम र राजदूत म्युलीबीच नेपाल र स्वीट्जरल्यान्डबीचको दीर्घकालीन मैत्री सम्बन्ध, सहकार्य, नेपालको…