काठमाडौँ। मदन पुरस्कार प्राप्त उपन्यास ‘सेतो धरती’ अब रङ्गमञ्चमा मञ्चन हुने भएको छ। सुन्दर धितालको निर्देशनमा कान्तिपुर फिल्म एकेडेमीले गैह्रिधारा स्थित कान्तिपुर थिएटरमा चैत २७ गतेदेखि यो नाटक मञ्चन गर्न लागेको हो। कान्तिपुर फिल्म एकेडेमीको चौथो नाटकको रूपमा मञ्चन हुन लागेको ‘सेतो धरती’ लाई लोकप्रिय अभिनेत्री रेखा थापाले निर्माण गरेकी हुन्। जसमा चलचित्र अभिनेत्री बेनिशा…