काठमाडौँ । एमालेमा नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाएका नेताहरूलाई कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले छलफल गर्न एमालेको मुख्यालय च्यासलमा बोलाएका छन् । आज (मंगलबार) दिउँसो ३ बजे नेता थापाले पार्टी कार्यालय च्यासलमा बोलाएको अनेरास्ववियुका उपमहासचिव कमल जोशीले जानकारी दिएका छन् । जोशीले भने, ‘छलफल गर्नुछ आउनु भनेर खबर आएको छ,…