गाजा क्षेत्रको जनजीवन चरम संकटमा

इजरायली सेनाको आक्रमणसँगै नाकाबन्दीका कारण गाजा क्षेत्रमा मानवीय संकट गहिरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । खासगरी खाना र पानीको अभावमा भोकमरीको अवस्था आउन लागेको विश्व खाद्य कार्यक्रमले जनाएको हो । गाजा क्षेत्रमा बिजुली लगायत इन्धनको अभाव पनि चुलिएको छ । ५० हजार गर्भवती महिलाहरु अत्यावश्यक औषधी लिनबाट बञ्चित भएको बीबीसीले जनाएको छ । इजरायलले भने…