खोटाङ बुइपामा बहुराष्ट्रिय कम्पनीको पेय पदार्थ प्रतिबन्ध

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा बहुराष्ट्रिय कम्पनी र सिलप्याक रक्सी, बियर प्रतिबन्ध लगाइएको छ । फजुल खर्च र आर्थिक भारबाट बच्न मात्र होइन, घरेलु उत्पादनलाई प्रोत्साहन गर्न सुर्योदय सांस्कृतिक परिवार कुसुङखा टारीले बुइपामा बहुराष्ट्रिय कम्पनीको पेय पदार्थ र सिलप्याक रक्सी प्रतिबन्ध लगाएको हो । सूर्योदय सांस्कृतिक परिवारले सम्पूर्ण सदस्य घरधुरीभित्र गरिने कुनै पनि सामाजिक र…