युभेन्टस र सेभियाले बराबरी खेले

लन्डन । युइएफए युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा युभेन्टस र सेभिल्लाले बराबरी खेलेका छन् । इटालीको युभेन्ट्स र स्पेनिस क्लब सेभियाले १–१ को बराबरी खेलेका हुन् । खेलको २६ औं मिनेटमा युसुफ नासिरीले गोल गर्दै सेभिल्लाकालाई अग्रता दिलाएका थिए । त्यसपछि, इन्जुरी समयको अन्तिम मिनेटमा फेडेरिको गट्टीले गोल गर्दै युभेन्ट्सलाई १–१ को बराबरीमा ल्याए ।…