कैट्रिनाले सम्झेर पछुताउने पाँच फिल्म

बलिउड अभिनेत्री कट्रिना कैफ केही अभिनेत्री मध्ये एक हुन्, जसले आफ्नो देश छोडेर भारतीय उद्योगमा नाम, प्रसिद्धि, पैसा र माया सबै कमाउन सफल भइन,  जुन सबैको पहुँचमा छैन, भएन । हावाको झोका झैं धेरै अभिनेत्री आए र गइन् तर कट्रिनाले आफ्नो प्रतिभाको बलमा इन्डस्ट्रीमा आफ्नो पहिचान बनाएकी छिन् । यही कारणले गर्दा उनी निर्देशकसँगै दर्शकको पनि…