महिला विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा

काठमाडौं । महिला विश्वकप फुटबलको अन्तिम प्रि–क्वाटरफाइनल खेलमा मोरक्को फ्रान्ससँग ४–० ले पराजित भएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको छ । दुई क्वाटरफाइनल न्यूजिल्यान्डमा हुनेछ भने दुईवटा अस्ट्रेलियामा हुनेछ । स्पेन र नेदरल्यान्ड वालिङटनमा भिड्दा अकल्यान्डमा जापान र स्वीडेनले शुक्रबार खेल्ने छन् । यता अब फ्रान्सले शनिबार आयोजक अस्ट्रेलियासँग ब्रिसवनमा क्वाटरफाइनल खेल्दा सिड्नीमा इग्ल्यान्डले कोलम्बियाको सामना…