एएफसी कप : मछिन्द्र र माेहन बगानकाे भेट पक्का

काठमाडौं । एएफसी कप छनोटको प्रारम्भिक चरणमा मछिन्द्रले आई लिग क्लब माेहन बगानसंगकाे भेट पक्का गरेकाे छ । दशरथ रंगशालामा प्रारम्भिक चरणकाे खेलमा भुटानकाे पाराे एफसीलाई ३-२ गाेल अन्तरले हराउँदै मछिन्द्रले आगामी अगष्ट १६ मा हुने माेहन बगानसंगकाे भेट पक्का गरेकाे हाे । खेलको सातौं मिनेटमा नै पछि परेको अवस्थलाई उल्टाउँदै खेलमा मछिन्द्र विजयी भयो…