रेडी ट्रेडको गोदामबाट सुन गाल्ने मेसिन बरामद

काठमाडौं । राजस्व अनुसन्धान विभागको विशेष टोलीले बुधबार रेडी ट्रेड प्रालिको सोह्रखुट्टेस्थित गोदाममा छापा मारेर बरामद गरेको ६६ कार्टुन ब्रेकसु तौलिन सुरु गरेको छ । सुन नभेटिएका यस्ता ६६ कार्टुनमा रहेका ब्रेकसुको विभागले तौल निश्चित गर्न लागेको हो । यी ६६ कार्टुनसँगै विभागले सुन गाल्ने तथा तौलिने मेसिन पनि बरामद गरेको थियो । चीनको दोङगोन…