नापी कार्यालय मनमैजुका कर्मचारी १ लाख ७५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय मनमैजुका दुई जना कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेकाे छ । जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले उनीहरुलाई एक लाख ७५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हाे । आयाेगले पक्राउ परेका नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविषेक…