न्यूयोर्क । इलोन मस्कको स्पेसएक्स कम्पनीको विशाल नयाँ रकेट स्टारसिप आफ्नो पहिलो उडानमै विस्फोट भएको छ । पहिलो उडान मानवरहित भएका कारण विष्फोटबाट कोही पनि हताहती भएनन् । रकेट स्थानीय समय अनुसार बिहीबार विहान टेक्ससको पूर्वी तटबाट उडेको थियो । अहिलेसम्मकै सबैभन्दा ठूलो सो रकेट उडान भएको दुईदेखि तीन मिनेटमा नियन्त्रण बाहिर गई टुक्रा टुक्रा…