विराटनगरले ल्यायो ३ अर्ब २८ करोड ५० लाखको बजेट

विराटनगर । आर्थिक वर्ष २०८०–८१ का लागि विराटनगर महानगरपालिकाले ३ अर्ब २८ करोड ५० लाखको बजेट ल्याएको छ । आइतबार महानगरपालिकाको १२ औं अधिवेशनमा उप-प्रमुख शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्षका लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेकी छन् । आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकार…