काठमाडौं । राजधानीको गोकर्णेश्वर नगरपालिकामा छालासम्बन्धी पहिलो फार्मेसी संचालनमा आएको छ । नगरपालिकाको वडा नम्बर ५ जोरपाटीमा आवरण स्किन क्लिनिकको सहकार्यमा एस.एन.एच (स्कीन, न्यूट्रिशन एण्ड हेल्थ) फार्मेसियाको दोस्रो आउटलेट संचालनमा आएको हो । छाला तथा कपालसम्बन्धी समस्या भएका जो कोहीले फार्मेसीबाट अन्तर्राष्ट्रिय स्तरको सेवा लिन सक्नेछन् । फार्मेसीमा विज्ञहरूबाट निशुल्क काउन्सिलिङ हुनेछ भने आवश्यकता अनुसार…