१३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले भ्रष्टाचारको आरोपमा १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेश, जनकपुरधामका वरिष्ठ शाखा अधिकृत ओमनारायण झा, नैँशी जेनरल अर्डर सप्लायर्सका प्रोप्राइटर अरहुला कुमारी तथा ११…