धर्मगुरु दलाई लामाले मागे माफी

काठमाण्डौ । दलाई लामाले उत्तर भारतको एक कार्यक्रममा एक बालकको ओठमा चुम्बन गरेको र त्यसपछि जिब्रो चुस्न आग्रह गरेको भिडियो सार्वजनिक भएपछि माफी मागेका छन् । दलाई लामाको कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त बोली र व्यवहारबाट ती बालक र उनका परिवारलाई चोट पुगेको भए माफी माग्न चाहन्छु ।’ 'परम पावनले आफूले भेटेका…