तेल अवीभ । दक्षिण इजरायलको रामोन जेलमा बन्दी रहेका एक प्यालेस्टिनी कैदी अर्का कैदीको शुक्रकीट तस्करी गर्दागर्दै पक्राउ परेका छन् । कारागार अधिकारीहरुले मंगलबार सो जानकारी दिएका हुन् । रामन कारागार बाहिर सुधार गृहमा बस्ने एक कैदीसँग ‘वीर्य’ भरिएको शीशी फेला परेको छ । योसँगै यो वीर्य भएको कैदीको पनि पहिचान भएको छ । उनलाई…