काठमाडौं उपत्यकाका पहाडमा १ सय ९८ वटा पोखरी बनाइने

काठमाडौं । काठमाडौं उपत्यकामा बाग्मती र त्यसका सहायक नदी सफा बनाउनका लागि उपत्यकाका पहाडमा १ सय ९८ वटा पोखरी बनाइने भएको छ । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले बर्खामा पानी हुने र हिउँदमा रिचार्ज भएर छाड्न पनि मिल्ने गरी पोखरी बनाउने योजना ल्याइएको हाे । अहिले उपत्यकाका नदीमा बर्खामा बाढी पस्ने र हिउँदमा…