फ्रान्सको हिंसा स्विजरल्याण्ड र बेल्जियमसम्म पुग्यो

पेरिस । फ्रान्समा किशोरी नाहेल एमको हत्यापछि सुरु भएको हिंसा पाँचौं दिन पनि जारी रह्यो । देशमा आन्दोलन जारी छ । प्रहरीले दंगामा संलग्न ७१९ जनालाई पक्राउ गरेको छ । सोही क्रममा हिंसा नियन्त्रणका लागि केही दिनदेखि खटिएका करिब ४५ हजार प्रहरीमध्ये ४५ प्रहरी कारबाहीका क्रममा घाइते भएका छन् । फ्रान्सको आन्तरिक मन्त्रालयले रातारात ७१९…