उफ् ! अचाक्ली महंगी

काठमाडौं । अघिल्लो महिनासम्म महँगी ७.८८ प्रतिशतले बढेको छ । यो राष्ट्रबैंकले निकालेको उपभोग्य सामग्री खरिदमा बढेको तथ्यांक मात्र हो । त्यसबाहेक उपभोत्ताको दैनिकीमा योभन्दा मूल्य अझ बढेको अनुमान लगाइएको छ । पछिल्लो समय अचाक्ली बढेको महंगीले उपभोक्तालाई दैनिक गुजरा चलाउनै हम्मे हम्मे परेको छ । चामल, आटा, मैदा, दुध लगायतका खाद्य सामग्रीमा एकै समय…