बाँकेमा किशोरीमाथि करणी

काठमाडौं । प्रहरीले बाँकेमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–६ एच गाउँमा बस्दै आएका ३० वर्षीय अंगतराम अहिर रहेका छन । अहिरलाई प्रहरीले बिहीबार साँझ नियन्त्रणमा लिएको हो। खजुरा गाउँपालिका–७ घर भएका अहिरले ती किशोरीलाई ललाईफलाई गरी जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरी सक्रिय…