इमरान खानलाई १ घन्टाभित्र सार्वजनिक गर्न पाकिस्तानी सर्वोच्च अदालतको आदेश

इस्लामाबाद । पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई ठूलो राहत दिएको छ । खानको पक्राउ गैरकानूनी तरिकाले गरिएको अदालतको भनाइ छ । यससँगै अदालतले खानलाई एक घन्टाभित्र पेश गर्न आदेश पनि दिएको छ । भविष्यका लागि उदाहरण प्रस्तुत गर्ने समय आएको र पाकिस्तानलाई जेल बन्न नदिने अदालतले धारणा राखेकाे छ । भ्रष्टाचारनिरोधी निकाय एनएबीले…