विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने ‘फिफा उत्कृष्ट अवार्ड’ अर्जेन्टिनी कप्तान लियोनल मेस्सी, महिलातर्फ एलेक्सिया पुटेलसले जितिन् उत्कृष्ट अवार्ड विश्व फुटबल महासंघ फिफाले हरेक वर्ष प्रदान गर्दै आएको ‘फिफा द वेस्ट अवार्ड’ अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले जितेका छन् । पेरिसमा आज विहान भएको एक समारोहमा उनले प्रतिद्वन्दीहरु फ्रान्सका केलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै…