काठमाडौं । काठमाडौंको किर्तिपुर क्षेत्रमा सामुहिक रुपमा चोरी गर्ने समुहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ घर भएका २५ वर्षका दिपक सापकोटा खत्रीलाई प्रहरी प्रभाग ट्याङलाफाँटको टोलीले पक्राउ गरेको हो । उनी हाल किर्तिपुर नगरपालिका वडा नम्बर २ मा बस्थे । उनको समुहले गहना, पैसा, मोबाइल, ग्यासको सिलिण्डर,…