काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तासमीकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निवर्तमान गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको बताएका छन् । महासचिव पोखरेलले सत्तासमीकरणमा फेरबदल ल्याउन सकिन्छ कि भनेर निवर्तमान गृहमन्त्री लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको बताएका हुन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले लामिछानेको नागरिकता प्रकरणले सत्तासमीकरणमा फेरबदल नहुने स्पष्ट पारे । राजनीतिक…