चकलेटमा कांग्रेस र लोसपाको चुनाव चिह्न

रुपन्देही । निर्वाचनकाे प्रचारप्रसारमा दलहरूले फरक ढंगले मतदातालाई आकर्षित गर्ने प्रयास गरेका छन् । रुपन्देही ३ मा चकलेटमा चुनाव चिह्न राखेर प्रचार प्रसार भइरहेको छ । कांग्रेस र  लाेसपाका उम्मेदवारले प्रचारप्रसारका क्रममा चकलेटमा दलकाे चुनाव चिह्न छापेर बाँडेका हुन् । जसपा उम्मेदवारले बाँडेकाे चकलेटकाे खाेलमा रातो रंगको साइकल र उक्त साइकलमाथि हरियो रंगको स्वस्तिक छापा लगाएको र साइकलमा भोट…