रुसमा पछिल्लो समय मुलुकभित्रै आपसी भिडन्त बढ्दै गएपछि राजधानी मस्कोको सुरक्षा व्यवस्था कडा पारिएको छ । विदेशी नागरिकलाई सुरक्षार्थ खटाउने रुसको वाग्नर समूहका प्रमुखलाई सुरक्षाकर्मीलाई विद्रोह गर्न उक्साएको आरोपमा अनुसन्धान भइरहेको छ । वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले रूसी सेनाले शुक्रबार आफ्ना सेनाहरूले घातक मिसाइल आक्रमण गरेको आरोप लगाएका छन् । तर यस सम्बन्धी प्रमाणहरू…