गृहमन्त्री लामिछाने र मेयर शाहबीच भेटवार्ता

काठमाडौं । उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । भेटमा महानगरभित्रको सुकुम्बासी समस्या समाधान कसरी गर्ने भन्ने विषयमा छलफल भएको थियो । छलफलका क्रममा गृह मन्त्री लामिछानेले आफू महानगरको सुकुम्बासी समस्या समाधानका लागि सकारात्मक रहेको बताएका थिए ।  केही समयअघि काठमाडौं महानगरले गृह मन्त्रालयलाई पत्राचार गर्दै…