लन्डन । बेलायतमा राजा चार्ल्स तृतीयको शनिबार राज्याभिषेक समारोह चलिरहेकाे थियाे । तर साेही क्रममा राजतन्त्रकाे विरूद्धमा प्रदर्शन गर्ने बिराेधी समूहका नेतासहित ५० जना भन्दा बढी पक्राउ परेका हुन् । लण्डनको ट्राफलगर स्क्वार लगायतका शहरमा भेला भएर राजसंस्था विरुद्ध नारा लगाउँदै प्रदर्शन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो । राजतन्त्र बिरोधी अभियानका ग्राहम स्मिथसहित ५० जना…