कहाँ छन् फरार एमाले सांसद कोइरी ?

काठमाडौं । विज्ञप्ति जारी गरेर पक्राउ गर्न आदेश दिएको गृहमन्त्रालयले आजका मितिसम्म नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरीलाई फेला पार्न सकेको छैन । कुनै पनि व्यक्तिलाई पक्राउ गर्न गृहमन्त्रालयले विज्ञप्ति जारी गरेको सम्भवतः यो पहिलो पटक हो । अदालतले अपराधी करार गरेको व्यक्तिलाई पक्राउ गर्न मन्त्रालयबाट विज्ञप्ति जारी गरिँदैन । धनुषामा सात वर्षअघि मधेश आन्दोलनका…