मुम्बई । अभिनेता राहुल रोय र अभिनेत्री अनु अग्रवालको फिल्म ‘आशिकी’ सन् १९९० मा रिलिज भएको थियो । यो फिल्म र यसको गीतले ३२ वर्षपछि पनि त्यति नै चर्चा कमाएको छ, जति रिलिजको समयमा थियो । फिल्मले ३२ वर्ष पुरा गरेको मौका पारी फिल्मका अभिनेता राहुल रोय, अभिनेत्री अनु अग्रवाल र अर्का अभिनेता दीपक तिजोरीसँगै…