संसद् भवनमा सर्वदलीय बैठक जारी

काठमाडौं । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको  सर्वदलीय बैठक सङ्घीय संसद् भवनमा जारी रहेको छ ।सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठक संसद् भवनको शङ्कर हलमा जारी छ । बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङ, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, कानुन, न्याय तथा संसदीय…