काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज आइसल्याण्ड भ्रमणमा जाँदै छिन् । १७ जना प्रतिनिधिमण्डलको टोलीसहित उनी आज साँझ ६ बजे आइसल्याण्ड प्रस्थान गर्ने प्रेस सल्लाहकार टिका ढकालले जानकारी दिए। महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन्। त्यहाँ राष्ट्रपतिले कार्तिक २३ गते डब्लुपीएल कार्यक्रममा किनोट स्पीच…