काठमाडौं । सत्ता साझेदार दल नागरिक उन्मुक्ति, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पुष्पकमल दाहाल सरकारमा सहभागी नहुने भएका छन् । तर उनीहरुले सरकारलाई दिइरहेको समर्थन भने कायमै राख्ने जनाएका छन् । गृहमन्त्री रवि लामिछानेका अनुसार सरकार समर्थित नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी तत्काल सरकारमा सहभागी हुने छैनन्। जनता समाजवादी…