चलचित्रकर्मीको कोषमा गायिका झाको सहयोग

काठमाडौं । नेपाली चलचित्रकर्मीको निमित्त स्थापित ‘चलचित्रकर्मी कल्याण कोष’मा गायिका दीपानारायण झाले सहयोग गरेका छन् । साङ्गीतिक कार्यक्रमको क्रममा नेपाल आइपुग्नुभएकी झाले आफूसँगै श्रीमान् गायक उदितनारायण झासहितको सहयोग भन्दै कोषमा रु पाँच लाख एक सय ११ सहयोग गरेकी हुन् । “गीत–सङ्गीतमार्फत म र मेरा श्रीमान्‌ले धेरै माया र साथ पाएका छौँ । नेपाली चलचित्रकर्मीको हितमा…