भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले यस पटककाे स्थानीय तह निर्वाचनमा पनि आफ्नाे बर्चस्व कायम राख्ने स्थिति देखिएकाे छ । नेमकिपाले आफू कम्जाेर ठानेकाे भक्तपुर नगरपालिका १ र भक्तपुर नगरपालिका ३ मा पनि फराकिलो अन्तरले प्यानलसहित विजयी भएपछि नेतृत्व दाेहाेरिने सम्भावन देखिएकाे हाे । भक्तपुरमा १० वडा छन् । यीमध्ये वडा नम्बर १ र…