काठमाडौं । कपन सरस्वतीनगरकी निरा आचार्यको हत्या आरोपी झापाका विनोद विश्वकर्माविरुद्ध जीवित रहेसम्म कैद गर्न माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोग पत्रमा मुलुकी अपराध संहिताको दफा ४१ (क) बमोजिम सजाय माग गरिएको छ । उक्त दफामा क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको…