तपाईं भएर के हुन्छ

उसको एक प्रश्नलेमेरो पृथ्वी एक फन्को यसरी घुमाइदियोजसरी पहिले कहिल्यै घुमेको थिएन । उनले जानेर गरिन या आवेशमात्यो म जान्दिनतर म यो जान्दछु कि उ बिना यो संसारकोपरिकल्पना गर्नपनि असक्षम छु म कसरी बताउ उसलाई म किम भनेको तिमी हुँ तिमी भनेको सिङ्गो म हुँसायद तिम्रो नजर साना-साना कुरा अल्झिएन्नर मेरा सामु यो चट्याङ्ग बर्सियो…