काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले सिंहदरबार, बालुवाटार, शीतल निवास, संसद् भवन लगायतका स्थानलाई आत्मनिर्भर क्षेत्र घोषणा गर्न माग गरेकी छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले स्याम्पू, मोबाइलदेखि चामलसम्म विदेशबाट आयात गर्नुपरेको भन्दै स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने बताइन् । सांसद डाँगीले संसद्मा आफू बसिरहेको कुर्सी, सभामुख र प्रधामन्त्रीको कुर्सी कुन देशबाट…