वर्षा बाधक बनेपछि नेपाल र भारतले अंक बाँडे

काठमाडौं । एसीसी महिला टी २० इमर्जिङ टिम्स एसिया कपअन्तर्गत बिहीबार हुने भनिएको नेपाल र भारत ए बीचको खेलमा वर्षाका कारण रद्द भएको छ । वर्षाका कारण खेलको टससमेत हुन नसकेपछि दुवै टिम अंक बाँड्न बाध्य भए । भारतसँगको खेल रद्द भई नेपालले एक अंक पाएपछि नेपालको सेमिफाइल पुग्ने सम्भावना कायमै रहेको छ । हङकङको…