निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रत्यक्षतर्फका उम्मेदवारको योग्यता (के-के चाहिन्छ ?)

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुने प्रत्यक्षतर्फका उम्मेदवारका लागि निर्वाचन आयोगले योग्यता सार्वजनिक गरेको छ । आयोगले असोज २३ गते आइतबार उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेकाले बिहीबार एक विज्ञप्ति जारी गर्दै उम्मेदवारहरुको योग्यता सार्वजनिक गरेको हो । यस्ता छन् उम्मेवारका लागि तोकिएका योग्यता (क) नेपालको…