अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प आज अदालतमा उपस्थित हुँदै

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार न्युयोर्क अदालतमा बयान दिनका लागि जान लाग्नु भएकाे छ । साेमबार राति न्युयोर्कस्थित ट्रम्प टावर पुग्नुभएका ट्रम्पले न्युयोर्कमा केही आपराधिक आरोपहरूको सामना गर्नुहुने भएकाे हाे । सन् २०१६ मा भएकाे राष्ट्रपतीय निर्वाचन ताका पोर्न स्टार स्टर्मी ड्यानियल्सलाई अवैध रकम दिएको र उक्त भुक्तानीलाई ब्यापारी कारोबारमा देखाएको आरोपमा ट्रम्पमाथि छानविन भइरहेको…