पाकिस्तानका पूर्वविदेशमन्त्री कुरैशी पक्राउ

इस्लामाबाद । पाकिस्तानका पूर्वविदेशमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफ दलका नेता शाह महमूद कुरैशी पक्राउ परेका छन् । पक्राउ पर्नुअघि एक भिडियो सन्देश जारी गर्दै कुरैशीले आफूले गलत काम नगरेको बताएका छन् । ‘मलाई प्रहरी गिरफ्तार गर्न आएको छ । गिरफ्तारी दिनुअघि म एउटा सन्देश दिन चाहन्छु,’ भिडियोमा कुरैशीले भनेका छन्, ‘यो लडाइँ स्वतन्त्रताको लडाइँ हो र…