भोलिदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

काठमाडौं । निर्वाचन आयोगले भोलिदेखि अस्थायी मतदाता नामावली संकलन गर्ने भएको छ । प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने चुनावका लागिमात्र नामावली संकलन हुने निर्वाचन आयोगले जनाएको छ । अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभा तर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फमात्र मतदान गर्न पाउने व्यवस्था छ । यस्ता मतदाताले प्रदेश सभा तर्फको समानुपातिक…