विद्यालयमा सेनाको हेलिकप्टर आक्रमणः सात बालबालिकासहित १३ को मृत्यु

म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाउँदा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । सेनालाई उद्धृत गर्दै टीआरटी वर्ल्डका अनुसार उक्त भवन विद्रोहीहरूले प्रयोग गरिरहेको बुझिएको थियो। घटना मध्य सागाङ क्षेत्रको लेट यट कोने गाउँमा भएको टीआरटी वर्ल्डले जनाएको छ । गाउँको बौद्ध गुम्बामा रहेको विद्यालयमा…