प्रगति राईको थाङ्ग्रा लोकार्पण

काठमाडौं । लेखक प्रगति राईद्धारा लिखित उपन्यास ‘थाङ्ग्रा’ को लोकार्पण भएको छ । उपन्यासको लोकार्पण प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, प्राज्ञ मुनाराज सेर्मा, दीपा राई पुन, जेवी विश्वकर्मा, कैलाश राई र लेखक स्वयम् प्रगति राईले संयुक्तरुपमा गरेका थिए । लोकार्पण समारोहमा उपन्यास ‘थाङ्ग्रा’ को बारेमा अन्तरक्रिया कार्यक्रम पनि राखिएको थियो । अन्तरक्रियामा…