काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले इरानको सट्टा भेनेजुएलाबाट तेल किन्न सम्झौतामा हस्ताक्षर गरेको दाबी गरेका छन् । भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोलाई अपदस्थ गरेपछि अमेरिकाले भेनेजुएलाको तेल उद्योगमाथि नियन्त्रण लिने योजना बनाइरहेको छ । ट्रम्पले भेनेजुएला अब अमेरिकालाई उल्लेखनीय मात्रामा तेल आपूर्ति गर्न तयार रहेको घोषणा गरेको बीबीसी हिन्दीले जनाएको छ । पत्रकारहरूले…